आफैले गाएको गित हो , तर मलाई सुन्न डर लाग्छ : मन पोल्छ

मैले गाएको गित हरुमा धेरैले मनपराईदिनुभएको गित हो “पिरती नलाम माया मन पोल्छ्” गाउने दिन सम्म रहरै रहरमा गाएको थिए , बिमल अधिकारी दाइले लेखेको शब्दको अर्थ पनि त्यती बुझेको थिएन , अन्कल यज्ञ सापकोटा र जय देवकोटा दाई सँग …

Read Moreआफैले गाएको गित हो , तर मलाई सुन्न डर लाग्छ : मन पोल्छ